काठमाडौं । बाराको सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ बस्ने २ वर्षीया अंतिमा कुमारी साहको बुधबार मृत्यु भएको हो । बसबाट ओर्ली हिँड्ने क्रममा बसको पछाडिको...