एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर अमेरिका छिरेका श्रेष्ठको हिरासतमा मृत्यु

नेपालभ्युज

एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर अमेरिका छिरेका श्रेष्ठको हिरासतमा मृत्यु

काठमाडौं ।  एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर अमेरिका छिरेका ३२ वर्षीय सुवास श्रेष्ठ को अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ ।

अमेरिका जानका लागि भदौ ५ गते घरबाट हिँडेका उनको मृत्यु भएको परिवारले बताएका छन् ।  उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।

मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved