गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो

नेपालभ्युज

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो

गाजा स्ट्रीप । गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार नाघेको छ ।

हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबरको सुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट सुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ। एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved