गाजा युद्ध

गाजाको युद्ध मैदानमा सकुशल छन् हमास कमाण्डर सिनवर, के योजना बनाउँदैछन् ?

७ महिनाको निरन्तर युद्ध र आक्रमणबाट पनि सिनवरलाई फेला पार्न नसक्नुलाई युद्ध विश्लेषकले इजरायलको असफलता मान्छन् । युद्ध जति लम्बिँदै गइरहेको छ, सिनवरको शक्ति र चर्चा उत्तिकै चुलिँदै गएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved