स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

नेपालभ्युज

स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

काठमाडौं । पोखरामा स्कुल बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

पोखरा २४ कास्कीकोटमा ग१क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ स्कुलका ३ वर्षीय समीर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार  बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा  मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो ।

उनी नर्सरीमा अध्ययनरत थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved