बसको ठक्कर

ओर्लने बित्तिकै बसले दियो ठक्कर, बालिकाको मृत्यु

काठमाडौं । बाराको सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८  बस्ने  २ वर्षीया अंतिमा कुमारी साहको बुधबार मृत्यु भएको हो । बसबाट ओर्ली  हिँड्ने क्रममा बसको पछाडिको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved