भूकम्प

मेक्सिकोमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी। मेक्सिकोमा ७.४ म्याग्निच्युडको  शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौं मानिस घरबाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved