जापानमा ५‍.८ म्याग्निच्युडको भूकम्प

सो क्षेत्रमा उद्धारकर्ताहरु खटिएका छन्। क्षतिको विवरण आउन बाँकी छ। विभागका अनुसार सुनामीको खतरा भने देखिएको छैन। 

नेपालभ्युज

जापानमा ५‍.८ म्याग्निच्युडको भूकम्प

टोकियो। जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ।

आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको जापानको मेटेरियोलोजिकल विभागले जनाएकाे छ।

सो क्षेत्रमा उद्धारकर्ताहरु खटिएका छन्। क्षतिको विवरण आउन बाँकी छ। विभागका अनुसार सुनामीको खतरा भने देखिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved