इन्डोनेशियामा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प

नेपालभ्युज

इन्डोनेशियामा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प

इन्डोनेशियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६ दशमलव म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ। जकार्ता समय (०२२६ GMT) बिहान ९ बजेर २६ मिनेटमा भूकम्प गएको थियो। जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने शहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ।

भूकम्पबाट भएको क्षतिबारे विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved