इन्डोनेसियामा ६ दशमलव १ रेक्टरेको भूकम्प

नेपालभ्युज

इन्डोनेसियामा ६ दशमलव १ रेक्टरेको भूकम्प

एजेन्सी। इन्डोनेसियामा बिहीबार ६ दशमलव १ म्यान्गिच्युडको भूकम्प गएको छ। देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार विहानै भूकम्प गएको हो।

ठूलो भूकम्प गए पनि आँधीको खतरा भने नरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। भूकम्पले भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved