ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

नेपालभ्युज

ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

ताइवान। ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प गएको छ। सोमबार ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको हो।

पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराइ २७ दशमलब ५ किलोमिटर रहेको थियो। भूकम्प ताइवानभर महशुश गरिएको थियो। भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने आउन बाँकी छ।

ताइवानमा सन् १९९९ मा गएकाे ७ दशमलब ३ म्याग्‍निच्यूडको भूकम्पले २ हजारभन्दा बढीको ज्यान लिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved