भूकम्प

पुटिनले पौडेललाई पठाए शोक सन्देश

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आइतबार शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिको कार्यालयले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved