कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

नेपालभ्युज

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

पोखरा। कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि, गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved