न्युजिल्यान्डको केर्माडेक टापुमा ६.९ म्याग्निच्युडको भूकम्प

नेपालभ्युज

न्युजिल्यान्डको केर्माडेक टापुमा ६.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं। न्युजिल्यान्डको केर्माडेक टापुमा शनिबार बिहान ६:४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र सुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असरबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved