न्युजिल्यान्ड

न्युजिल्यान्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु

काठमाडौं । न्युजिल्यान्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको शहिदनगर नगरपालिकाका ३३ वर्षीय सुरेन्द्र सर्वरिया छन् । कोठाबाट काममा जाने क्रममा सर्वरिया सवारी दुर्घटनामा परेको एनआरएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved