अछाम केन्द्रविन्दु बनाएर भूकम्पको झड्का

नेपालभ्युज

अछाम केन्द्रविन्दु बनाएर भूकम्पको झड्का

काठमाडौै । अछाम केन्द्रविन्दु भएर ‍४.२ म्याग्नेच्युडको भूकम्प गएको छ ।

मंगलबार साँझ ६ बजेर ८ मिनेट भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

केही दिनयता सुदूरपश्चिममा लगातार भूकम्प गइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved