भूकम्पको धक्का महसुस, केन्द्रविन्दू अछाम

नेपालभ्युज

भूकम्पको धक्का महसुस, केन्द्रविन्दू अछाम

काठमाडौँ । अछाम केन्द्रबिन्दू भएर भुकम्प गएको छ । मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

यो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प रहेको केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved