बाजुरा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प

नेपालभ्युज

बाजुरा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प

काठमाडौं। बाजुरा केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। बिहीबार बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।​

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो। मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दमलव ६ म्याग्निच्यूटको भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए। त्यसयता सुदूरपश्चिममा लगातारम भूकम्पको पराकम्पन गइरहेका छन्।

भूकम्पको पराकम्पन जानेक्रम नरोकिएकाले त्रसित बनेका स्थानीयहरू दुई दिनदेखि खुल्ला चौरमा सुतिरहेका छन्।

सम्बन्धित समाचार

डोटी भूकम्प : अपराह्न ४ बजेसम्म २ सय १० परकम्प

भूकम्प प्रभावितको उद्धार तथा राहतको प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

भूकम्प प्रभावित क्षेत्र डोटीको दृश्य (फोटो फिचर)

भूकम्पको त्रासले रातभर खुल्ला ठाउँमा बास (तस्वीरहरू)

डोटीमा पटक पटक भूकम्प, ६ जनाको ज्यान गयो, केही घाइते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved