काठमाडौं । कर्मचारीलाई कारबाही गरेको वियषलाई लिएर जनप्रतिनिधिले प्रश्न उठाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आक्रोशित बनेका छन् । मंगलबार कार्यपालिका बैठकपछि सामाजिक सञ्जालमा मेयर साहले स्टाटस लेख्दै यस्तो आक्रोश व्यक्त गरेका हुन् । ‘कर्मचारीबाट के गलत भएको हो...