सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

नेपालभ्युज

सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ ।

मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनविरुद्धको मुद्दामा लिखित जवाफ. माग्ने आदेश दिएको हो ।

बालेनले आदालतको मानहानि गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन् ।

बालेनले केही दिनअघि ‘अदालतको आदेश मान्दिनँ’ भन्दै फेसबुक स्टाटस लेखेका थिए ।  त्यसविरुद्ध परेको रिटउपर उच्च अदालतबाट भएको फैसला नमान्ने भन्दै बालेनले स्टाटस लेखेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved