टुकुचा हराएको छैन भन्दै बालेनले लेखे कविता

नेपालभ्युज

काठमाडौं ।  काठमाडौंका मेयर बालेन शाहले टुकुचाको बारेमा एउटा कविता लेखेका छन् । बिहिबार साँझ सामाजिक संजालमा टुकुचा हराएको छैन भन्दै कविता लेखेर मेयर शाहले शेयर गरेका छन् ।

उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन आदेश दिएपछि बुधबार अदालतलाई प्रश्न गरेका बालेनले आज कविता शेयर गरेका हुन् ।

उनको लेखेका छन् -‘ उ हराएको छैन , उ बगिरहन्छ, ……., , हाम्रो लाश बहेसम्म, निरन्तर, निर्बिरोध, निर्दोष, यो धर्ति आकाश रहेसम्म। ‘

यस्तो छ बालेनको कविता

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved