सुरज आर्केडको पसलहरू हटाइयो, भत्काउन दुईवटा डोजर तयार

नेपालभ्युज

सुरज आर्केडको पसलहरू हटाइयो, भत्काउन दुईवटा डोजर तयार

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन थालेको छ ।  महानगरपालिकाको टोली पुगेर नगर प्रहरीले सामान हटाउन समय दिने बताएपछि सामान हटाउन सुरु गरिएको हो ।

अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् । आर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार गरिएको छ ।

मेयर बालेन्द्र साहको नेतृत्वमा महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved