सर्वोच्चले दिएन बालेनलाई वारेस राख्ने अनुमति

नेपालभ्युज

सर्वोच्चले दिएन बालेनलाई वारेस राख्ने अनुमति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सर्वोच्च अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ।

अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर शाहको उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले अनुमति नदिएको हो ।

मुद्दामा वारेस राख्ने अनुमति माग्दै शाहले आइतबार निवेदन दिएका थिए। वारेस राख्ने अनुमति नपाएपछि बालेनले अब आफ‌ैं तारिख खेप्नुपर्नेछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved