सुरज आर्केड भत्काएर वसन्तपुर प्लाजामा पुग्यो महानगरको टोली

नेपालभ्युज

सुरज आर्केड भत्काएर वसन्तपुर प्लाजामा पुग्यो महानगरको टोली

काठमाडौं । सुरज आर्केड भत्काएपछि काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन वसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रूपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली वसन्तपुर प्लाजा पुगेको हो ।

महानगरको टोलीले बिहानैदेखि मखन र वसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेसमेन्ट खाली गराउन थालिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved