डोजर लिएर राहदानी विभाग पुगे बालेन

नेपालभ्युज

डोजर लिएर राहदानी विभाग पुगे बालेन

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन शाह आज डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका छन् ।

बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरू हटाएका मेयर बालेन शुक्रबार राहदानी विभाग गएको उनको सचिवालयले जनाएको छ ।

३५ दिने सूचना जारी  गर्दा पनि त्यसको कार्यान्वयन नभएपछि महानगरले डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved