बागी उम्मेदवार

पूर्वी रुकुमको प्रदेश ‘क’ मा माओवादीका बागी विजयी

काठमाडौं । रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार सुरुल पुन विजयी भएका छन् । माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै बागी पुन विजयी भएका हुन् । पुनले ४४६५ मत ल्याएका थिए भने ओलीले ३९३२ मत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved