बागमती प्रदेशसभा

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । बागमती प्रदेश सभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको घोषणा गरेका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved