बागमती प्रदेशसभा बैठक साउन ५ मा

नेपालभ्युज

बागमती प्रदेशसभा बैठक साउन ५ मा
फाइल तस्वीर

मकवानपुर। बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ।

प्रदेशसभाको १०औँ अधिवेशनको २६औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ।

बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved