बागमतीको प्रदेशसभामा एमाले र राप्रपाको अवरोध, बैठक स्थगित

नेपालभ्युज

बागमतीको प्रदेशसभामा एमाले र राप्रपाको अवरोध, बैठक स्थगित

हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेपछि बागमती प्रदेशसभा बैठक स्थागित भएको छ ।

प्रदेश सरकारले एकलौटी ढंगमा बजेट ल्याएकोलगायत आरोप लगाउँदै एमाले र राप्रपाले प्रदेशसभा बैठकमा अवरोध गरेको हो । आज बजेटमाथि छलफल गर्नका लागि बैठक डाकिएको थियो ।

बागमती सरकारले असार १ गते आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेको थियो ।

बैठक साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved