बागमती प्रदेशसभाको अवरोध हट्यो, एमाले-राप्रपाको माग सम्बोधन हुने

नेपालभ्युज

बागमती प्रदेशसभाको अवरोध हट्यो, एमाले-राप्रपाको माग सम्बोधन हुने

काठमाडौं । सत्तापक्षले बजेटमा प्रतिपक्षी दलका योजना पनि समेट्ने प्रतिवद्धता जनाएसँगै बागमती प्रदेशसभाको अवरोध हट्ने भएको छ ।

सोमबार हेटौंडामा दुई पक्षबीच भएको छलफलमा सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएसँगै प्रदेशसभाको अवरोध हट्ने भएको हो ।

बजेटमाथि छलफल गर्न सोमबार नै प्रदेशसभा बैठक डाकिएको छ । यसअघिका बैठकमा प्रतिपक्षी एमाले र राप्रपाले अवरोध गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved