प्रधानन्यायाधीश

पदवहाली गरेसँगै प्रधानन्यायाधीशले भने- केही गरेर जान्छु, न्यायको अनुभूति दिलाउँछु

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै पदवहाली गरेका छन् । सर्वोच्च अदालतमा पुगेर पदवहाली गर्ने क्रममा उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताए । ३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ न्यायाधीश नियुक्ति प्रक्रिया...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved