प्रधानन्यायाधीशका विषयमा आएका समाचार दुखद र खेदजनक : सर्वोच्च अदालत

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सोमबार प्रेस विज्ञप्ति निकाल्दै मिडियामा आएका समाचारमा ध्यानाकर्षण भएको जनाएका हुन्।

नेपालभ्युज

काठमाडौं। सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार र प्रधानन्यायाधीशलाई जोडेर विभिन्न मिडियामा आएका समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सोमबार प्रेस विज्ञप्ति निकाल्दै मिडियामा आएका समाचारमा ध्यानाकर्षण भएको जनाएका हुन्। त्यस्ता समाचार आउनु अत्यन्तै दुखद र खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved