प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको बताएका छन् । बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । “सुशासन सरकारको पहिलो प्राथमिकता हो । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ...