नवनियुक्त राज्यमन्त्री कार्कीले लिए शपथ

नेपालभ्युज

नवनियुक्त राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन् ।

जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य कार्की आइतबार राज्यमन्त्री नियुक्त भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved