दीपक कार्की

नवनियुक्त राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन् । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य कार्की आइतबार राज्यमन्त्री नियुक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved