बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली

नेपालभ्युज

बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा-एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ ।

अध्यक्ष ओली मंगलबार च्यासलमा भएको केन्द्रीय कमिटी बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  भेट्न सिंहदरबार पुगेका हुन् ।

उनीहरूबीच शान्ति प्रक्रियाबारे कुरा भएको  बताइएको छ । सत्तारुढ गठबन्धनमा देखिएको खटपटबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको एक नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved