काठमाडौं । व्यक्तिगत विषयमा कमै खुल्छन्, पारस खड्का । पोखराको लिटरेचर फेस्टिबलमा उनी निकै खुले । कार्यक्रमको सेसन थियो, ‘फ्री हिट एनपीएलभन्दा पर’। आफ्नो पढाइ र क्रिकेटिङ करिअरबारे ‘फ्री हिट’ शैलीमै निष्फिक्री गफिए पारस । पारसको सपना इन्जिनियर बन्ने...