नेपाल-भारत

सीमासुरक्षा थप प्रभावकारी बनाउन नेपाल-भारतका सुरक्षा अधिकारी सहमत

काठमाडौं ।  नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved