बागमतीमा र्यालीपछि नेपाल हरिपुर नगरपालिकाका मेयरका छोराको बिहेमा सहभागी हुनेछन्। मंगलबार दिउँसो हरिवन नगरपालिका ५ घुर्कौलीको वडा कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved