नेकपा (एस) को बैठक सकियो, सबै जिल्लामा पुनर्जागरण अभियान चलाइने

नेपाल भ्युज

नेकपा (एस) को बैठक सकियो, सबै जिल्लामा पुनर्जागरण अभियान चलाइने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको आज बसेको पहिलो केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठकमा समसामयिक/राजनीतिक प्रस्ताव, केन्द्रीय समिति विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल भएको छ।

यी विषमा छलफल गर्न पाँच वटा समूह बनाइएको छ। बैठक दुई दिन बैठक चल्नेछ। ती समूहले दिएका सुझावका आधारमा निर्णयहरू सार्वजनिक गरिने र आवधिक कार्ययोजना बनाएर तीन महिने पार्टी पुनर्जागरणको कार्यक्रम गरिने बैठकले निर्णय गरेको छ।

७७ जिल्ला र ४ वटा विशेष जिल्ला कमिटी र ८ वटा प्रदेश (उपत्यकासहित) हरूमा पुनर्जागरण कार्यक्रममा लगिने बताइएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved