एकीकृत समाजवादी संसदीय दलको विधान पारित

नेपालभ्युज

एकीकृत समाजवादी संसदीय दलको विधान पारित

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ।

एकीकृत समाजवादीका अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले विधान पारित गरेको हो। सो निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ।

पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो। उक्त कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved