एकीकृत समाजवादीका नाममा माधव नेपालको पहिलो पत्रकार सम्मेलन (फोटो फिचर)

नेपालभ्युज

एकीकृत समाजवादीका नाममा माधव नेपालको पहिलो पत्रकार सम्मेलन (फोटो फिचर)

काठमाडौं । नेकपा एमाले फुटाएर आफैनै अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधव कुमार नेपालले बिहीबार पहिलो पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमार्फत अध्यक्ष नेपालले सम्पूर्ण नेता कार्यकर्तालाई आफ्नो पार्टीमा गोलवद्ध हुन आग्रह पनि गरे ।

अध्यक्ष नेपालले नयाँ पार्टी दर्ता आफूहरुका लागि मात्रै नभएर अरुका लािग पनि आवश्यक भएको बताए । एकीकृत समाजवादीको तर्फबाट पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेसँगै आफ्ना समूहका जनप्रतिनिधिको पदको सुरक्षा सुनिश्चित हुने गरी संवैधानिक अनुकूलता प्राप्त भएपछि नयाँ दल खोलेको अध्यक्ष नेपालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved