टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका प्रतिवादीले दिएको निवेदन उपर सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ सकिएको हो । पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा, मुख्य बिचौलिया...