पार्टीबाट निलम्बन भएपछि टोपबहादुरले संसदलाई पठाए बिरामी भएको पत्र

नेपालभ्युज

पार्टीबाट निलम्बन भएपछि टोपबहादुरले संसदलाई पठाए बिरामी भएको पत्र

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद् सचिवालयलाई पठाएका छन् ।

संघीय संसद् सचिवालयका प्रवक्ताका अनुसार रायमाझीले बिरामी भएको पत्र पठाएका हुन्।

यता, एमाले केन्द्रीय सचिवसमेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरेको छ।

गत बुधबार अदालतले पक्राउ पुर्जी जारी गरेदेखि रायमाझी फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved