गोली प्रहार

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिक सार्वजनिक

रौतहट । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved