कपिलवस्तुको मायादेवीमा भारतीयमाथि गोली प्रहार

नेपालभ्युज

कपिलवस्तुको मायादेवीमा भारतीयमाथि गोली प्रहार
सांकेतिक तस्वीर।

काठमाडाैँ। कपिलवस्तुको मायादेवी ४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ। भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई राउन्ड गोली प्रहार भएको हो।

उनको काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए। उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्‍याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved