झापामा गोली चल्यो

नेपालभ्युज

झापामा गोली चल्यो
सांकेतिक तस्वीर।

काठमाडौं ।  झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोली चलेको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली पुगेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved