पूर्वप्रहरी महानिरीक्षकका पिएसओले आफैंमाथि गोली चलाए

नेपालभ्युज

पूर्वप्रहरी महानिरीक्षकका पिएसओले आफैंमाथि गोली चलाए
सांकेतिक तस्वीर।

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजी) धुव्रबहादुर प्रधानका पिएसओका रुपमा कार्यरत सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीले आफैंमाथि गोली चलाएका छन् ।

प्रहरी स्रोतका अनुसार महाराजञ्जस्थित निवासमा बुधबार बेलुका असई  चौधरीले आफैंमाथि गोली चलाएका हुन् ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved