असई

पूर्वप्रहरी महानिरीक्षकका पिएसओले आफैंमाथि गोली चलाए

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजी) धुव्रबहादुर प्रधानका पिएसओका रुपमा कार्यरत सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीले आफैंमाथि गोली चलाएका छन् । प्रहरी स्रोतका अनुसार महाराजञ्जस्थित निवासमा बुधबार बेलुका असई  चौधरीले आफैंमाथि गोली चलाएका हुन् । गोली लागेर गम्भीर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved