काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगर आफ्नै देशको जनताले बनाएको पालिका भएको बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन महानगरलाई आदेश दिएपछि शुक्रबार साँझ सामाजिक सञ्जालमा मेयर शाहले यस्तो बताएका हुन्। ‘१०...